मुख्य समाचार
बिर्तामोड क्षेत्रमा बढ्यो चोरी , सतर्क रहन प्रहरीको आग्रह | वराहक्षेत्रमा १० हजारभन्दा बढी भूमिहीनलाई निस्सा वितरण | विराटनगर–काठमाडौं रुटका ७० बस १८ दिनदेखि थन्किए, यात्रुदेखि व्यवसायीसम्म मारमा | पाँच किलोमिटर जमिन चिरा परेपछि आहालेमा त्रास, ९ परिवार घरबारविहीन | मेचीनगरबाट सशस्त्र प्रहरीद्वारा ठुलो परिमाणमा अबैध लत्ताकपडा बरामद | नक्कली सुनको जालो : १ करोड ३९ लाख ठगीको आरोपमा फरार कैदी पक्राउ | ७९ बर्षीय बाबुले ५२ वर्षीय छाेराकाे कुशकाे शवमा दिए दागबत्ती | हरितालिका तीज सुरु, आज दर खाइँदै | जापानिज इन्सेफलाइटिसबाट भद्रपुरका अविनाशको मृत्यु | ड्रोन आक्रमणपछि साउदीले बन्द गर्‍यो तेल पाइपलाइन, होर्मुजको विकल्प पनि बन्द |

झापामा १३ वर्षीया बालिकाले जन्माइन् छोरी

देश प्रदेश डेस्क 5451+ समाचार ( )
१ फाल्गुन २०८०, मङ्गलबार

झापा यही वर्ष प्रेम विवाह गरेकी झापाकी एक बालिकाले गए राति छोरी जन्माएकी छन् । झापाको अर्जुनधारा नगरपालिका–३ स्थित अमलडाँगीकी ज्योति दर्जीले १३ वर्षको उमेरमै सन्तानलाई जन्म दिएकी हुन् ।
उनी गए राति १०ः१४ मा खुदुनाबारी स्वास्थ्या चौकी भर्ना भएकी थिइन् । वि.सं.२०६६ साल चैतमा जन्मिएकी ज्योतिले २ केजी २ सय ग्रामको छोरीलाई जन्म दिएको स्वास्थ्य चौकी खुदुनाबारीका प्रमुख डम्बर बल्लभ मिश्रले जानकारी दिए ।

बच्चा र आमाको स्वास्थ्य अवस्था राम्रो भएकाले डिस्चार्ज समेत गरिसकेको मिश्रले बताए । ज्योतिका पति १८ वर्षीया किशल लाम्गादे भने स्थानीय क्रसर उद्योगमा काम गर्दै आएको बताइएको छ । ज्योतिसहित खुदुनाबारी स्वास्थ्य चौकीमा यसै आर्थिक वर्षमा मात्र १६ जनाले बच्चा जन्माएको प्रमुख मिश्रले जानकारी दिए । कानुनले बाल विवाहलाई बर्जित गरे पनि अज्ञानका कारण नेपालमा बाल विवाह रोकिएको छैन ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार