मुख्य समाचार
सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद |

झापामा ट्राफिक सप्ताह शुरु , बिर्तामोडमा निकालियो प्रभातफेरि

देश प्रदेश डेस्क 5490+ समाचार ( )
६ आषाढ २०८२, शुक्रबार

झापा / सडक अनुशासन तथा सवारी दुर्घटना न्यूनीकरणका लागि झापामा पनि आजदेखि ट्राफिक सप्ताह शुरु भएको छ ।

आज बिहान बिर्तामोडमा प्रभातफेरि निकालेर ट्राफिक सप्ताह शुरु गरिएको हो । कोशी प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालय, नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय इटहरी र जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडको संयुक्त आयोजनामा ट्राफिक सप्ताह २०८२ शुभारम्भ गरिएको हो ।

प्रमुख जिल्ला अधिकारी गोपालकुमार अधिकारीको अध्यक्षता तथा बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाईको प्रमुख आतिथ्यमा जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु, नेपाली सेना,नेपाल प्रहरी, सशस्त्र प्रहरी, ट्राफिक प्रहरी, स्थानीय , विद्यार्थी लगायत करिब २०० जनाको उपस्थितिमा बिर्तामोडको दुर्गा मन्दिरबाट प्रभातफेरि निकालिएको हो। प्रभातफेरि सिटीसेन्टरको साई पार्टी प्यालेसको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार