मुख्य समाचार
एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला | लागूऔषधसहित दमकबाट एक महिला पक्राउ | जंगली हात्तीको आक्रमणबाट मेचीनगरमा एक महिलाको मृत्यु | जिल्ला निर्वाचन कार्यालय झापाका दुई कर्मचारी हतियारसहित भद्रपुरमा पक्राउ | विश्वकपमा मेरो 'फेभरेट' देशले खेलेको छैन: प्रधानमन्त्री बालेन्द्र शाह | झापामा युवतीलाई बिजुलीको पोलमा बाँधेर कालोमोसो दल्ने चार जना पक्राउ | नेपाल छिर्न खोज्ने बंगलादेशी नागरिक झापाको गौरीगाउँमा पक्राउ | सडक सञ्जालमा सुरुङ प्रविधि: एक दर्जन आयोजनाका लागि ६८ करोड बजेट स्वीकृत |

पोर्चुगलमा किरा टिप्न गएका दुई जना नेपाली बेपत्ता

देश प्रदेश डेस्क 5192+ समाचार ( )
२५ चैत्र २०८०, आइतबार

पोर्चुगलको मन्तिजोस्थित समुन्द्रमा किरा (घुगी) टिप्न गएका दुई जना नेपाली बेपत्ता भएका छन् । नेपालको धादिङ गाउँपालिका पाँच कटुन्जेका नाताले काका भतिज पर्ने बेपत्ता भएका हुन् ।३० वर्षीय टेकबहादुर तामाङ र काका पर्ने ३८ वर्षीय धन बहादुर तामाङ बेपत्ता भएको पत्रकार नवराज दुवाडिले बताए ।

बेपत्ता मध्य काका पर्ने धन बहादुरको सब मृत अवस्थामा पानी मुनि फेला परेको छ भने टेक बहादुरको खोजिकार्य भइरहेको गैरआवासिय नेपाली सङ्घ पोर्चुगलका वरिष्ठ उपाध्यक्ष तथा विपद् व्यवस्थापन समितिका संयोजक दीपा काफ्लेले बताइन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार