मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

पहिरोका कारण देशका विभिन्न सडक अवरुद्ध

देश प्रदेश डेस्क 5486+ समाचार ( )
६ भाद्र २०८०, बुधवार

झापा लगातार परेको पानीको कारण देशका विभिन्न सडकहरु अवरुद्ध भएका छन् ।

बाढीपहिरोबाट ७ वटा राष्ट्रिय राजमार्ग अवरूद्ध हुन पुगेको सडक विभागले जनाएको छ ।

तमोर करिडोर, कोसी राजमार्ग, धुन्चे–स्याफ्रुबेसी सडक, नाग्मा–जुम्ला सडक, डुम्रे–बेशीसहर–चामे सडक र सिद्धार्थ राजमार्ग पहिरोले अवरुद्ध भएको विभागले जनाएको छ । त्

यसैगरी देशका विभिन्न स्थानका ४५ वटा सडकखण्ड एकफर्ती मात्रै सञ्चालनमा रहेको पनि विभागले बताएको छ ।

झरीका कारण आन्तरिक उडानहरु पनि प्रभावित भएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार