मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

नेपाल बन्सज परिषद भद्रपुर नगर समितिको अध्यक्षमा पुनःभगिरथ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१९ फाल्गुन २०८०, शनिबार

झापा । नेपाल बन्सज परिषद भद्रपुर नगर समितिको अध्यक्षमा पुनःभगिरथ नेपाल चयन भएका छन् । नगर समितिको शनिबार भएको दोस्रो अधिवेशनले तीन वर्षे कार्यकालका लागि भगिरथ सहित ११ जनाको नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो ।
गठित समितिको उपाध्यक्षमा निर्माण निर्माण नेपाल ,सचिवमा शालिकराम नेपाल, सहसचिवमा पदमा नेपाल र कोषाध्यक्षमा गिता नेपाल चयन भएका छन् । त्यसैगरी भेलाले सदस्यहरुमा केशव नेपाल, अम्बर नेपाल,डिल्लीरमण नेपाल, तेजराज नेपाल, कुलप्रसाद नेपाल र उत्तम नेपाल चयन गरिएको सचिव शालिकराम नेपालले जानकारी दिए ।
कार्यसमितिको वैठकले सल्लाहकार  समिति चयन गर्ने जनाइएको छ ।
 भद्रपुर  नगर क्षेत्रभित्र हालसम्म ८० परिवार समितिको सम्पर्कमा आएको जनाइएको छ  भने अन्य आउँनेक्रम जारी रहेको छ ।
 नगर भित्र रहेका बन्धुहरुको खोजि गरि आगमी दिनमा समिति सक्रिय भएर लाग्ने , कोष खडा गर्ने, बन्धुको परिवारमा कुनै प्रकारको अप्ठ्यारो आइपरेमा एकजुट भएर निकास निकाल्ने लगायतका निर्णय भेलाले गरेको नवनिर्वाचित अध्यक्ष भगिरथ नेपालले जानकारी दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार