मुख्य समाचार
धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार | संसद्को रोष्ट्रमबाटै गृहमन्त्रीको घोषणा: 'निर्मला पन्तबारे अब प्रश्न नगर्नूस्, जवाफ दिन्नँ' |

एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ

देश प्रदेश डेस्क 5360+ समाचार ( )
८ आषाढ २०८३, सोमबार

झापा / नेकपा एमालेका उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेल पक्राउ परेका छन्। उनलाई सम्पत्ति शुद्धीकरणसम्बन्धी अनुसन्धानका क्रममा सोमबार सुर्खेतबाट पक्राउ गरिएको स्रोतहरूले जनाएका छन्।

प्राप्त जानकारीअनुसार पार्टी कार्यक्रमका लागि सुर्खेत पुगेका पौडेललाई नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि काठमाडौं ल्याउने तयारी गरिएको छ। प्रारम्भिक विवरणमा सम्पत्ति शुद्धीकरण तथा शंकास्पद आर्थिक कारोबारसम्बन्धी अनुसन्धानका आधारमा पक्राउ गरिएको उल्लेख गरिएको छ।

यस विषयमा सम्बन्धित निकायले थप अनुसन्धान जारी रहेको जनाएको छ। पौडेलमाथि लागेका आरोप र अनुसन्धानको विस्तृत विवरण भने सार्वजनिक भइसकेको छैन।

घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार