मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा गंगा आरती गरिने

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ कार्तिक २०८१, बुधवार

झापा सद्भाव र भातृत्वकाे प्रतीक छठ पर्वमा भद्रपुर स्थित मेची नदीमा  संकिर्तन भजनसहित गंगा आरती गरिने भएकाे छ । भद्रपुर नगरपालिका नगर कार्यपालिकाकाे  आयाेजना तथा ५ नम्बर वडा समितिकाे कार्यालय ,युनिक समूह र मैथिल समाज भद्रपुरकाे सहकार्यमा विहीबार साँझ भद्रपुर ५ सूर्यनारायण मन्दिर परिसरमा गंगा आरती गरिने भएकाे हाे ।

  स्थानीय गुरू पिताम्बर अधिकारीकाे नेतृत्वमा आरतीकाे कार्यक्रम सञ्चालन हुने वडा नम्बर ५ का वडाअध्यक्ष बन्धु कार्कीले जनाए । कार्यक्रमकाे सम्पूर्ण तयारी पूरा भइसकेकाे उनले जानकारी दिए ।

यही वर्षकाे भदाै २३ गते पहिलाे पटक बन्धु कार्कीकाे नेतृत्वमा कार्की परिवारले मेची किनारमा गंगा आरती सञ्चालन गरेका थिए । साेही कार्यक्रममा नगर प्रमुख गणेश पाेखरेलले नगरपालिकाकाे आयाेजनामा छठ पर्वका दिन मेची नदीमा गंगा आरती हुने घाेषणा गरे बमाेजिम याे कार्यक्रम सञ्चालन हुन लागेकाे नगरपालिकाले जनाएकाे छ ।

कार्यक्रम सफल बनाउन नगरले विभिन्न संघ संस्था,उद्दाेगी,व्यवसायी,विभिन्न धार्मीक समूह,सञ्चारकर्मी लगायत सम्पूर्णलाइ सहभागिताका लागि निमन्त्रणा गरिएकाे नगर प्रमुख पाेखरेलले जनाए । कार्यक्रमकाे नेतृत्व नगरपालिकाले गर्ने उनले जानकारी दिए ।

प्रतिक्रिया

समय क्रीएसन २१ कार्तिक २०८१, बुधवार

ल हामी पनि आउदैछौ

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार