मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

स्पेनिस सुपर कपको उपाधिका लागि बार्सिलोना र रियल भिड्ने

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२७ पौष २०८०, शुक्रबार

स्पेनिस सुपर कपको उपाधिका लागि चिरपरिचित प्रतिद्वन्द्वी बार्सिलोना र रियल म्याड्रिडबीच खेल हुने भएको छ। 

बिहीबार राति भएको दोस्रो सेमिफाइनलमा बार्सिलोनाले ओसासुनालाई २-० गोलले हराएर रियलसँगको उपाधि भिडन्त पक्का गरेको हो। 

बार्सिलोनाको जितमा लेवान्डोवस्कीले ५९ मिनेट र यमलले दोस्रो हाफको इन्जुरी टाइममा गोल गरे। 

अब  फाइनल खेल आगामी आइतबार राति साउदी अरेबियामा हुनेछबार्सिलोनाले कीर्तिमानी १४ पटक स्पेनिस सुपर कप जितेको छ र हालको ला लिगाको शीर्ष स्थानमा रहेको रियललाई हराएर १५ औं उपाधिको खोजीमा हुनेछ।

बुधबार एट्लेटिको म्याड्रिडलाई हराएर रियलले फाइनलमा स्थान बनाएको थियो।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार