मुख्य समाचार
प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | |

श्री राधाकृष्ण मन्दिर भद्रपुर ७ गार्भेण्ट चोकमा श्रीकृष्णजन्माष्टमी मनाइने

देश प्रदेश डेस्क 5488+ समाचार ( )
६ भाद्र २०८१, बिहीबार

झापा । आउँदै गरेको श्रीकृष्ण जन्माष्टमी पर्व विभिन्न कार्यक्रमको आयोजना गरी भव्यरुपले मनाउने निधो गरिएको छ । श्री राधाकृष्ण मन्दिर भद्रपुर ७ गार्भेण्ट चोकमा यही भदौ १० र ११ गते विविध कार्यक्रमको आयोजना गरी मनाउने निर्णय गरिएको मन्दिर सञ्चालन समितिले जनाएको हो ।

 समितिले दिएकाे जानकारी अनुसार १० गते सोमबार मन्दिर दर्शन एवं पुजा विहान ६ बजे देखि हुनेछ भने विभिन्न समूहको भजनकिर्तन मध्यान्ह् १२ बजे देखि मध्यराती १२ बजेसम्म र मन्दिर परिसरमा भगवानको पुजाका लागि अपरान्ह् साढे ४ बजेदेखि हुने समितिका सल्लाहकार राजकुमार दुलालले जानकारी दिए ।

त्यसैगरी भोलीपल्ट अर्थात् ११ गते मंगलबार भद्रपुरबाट निस्किने रथयात्रासहित झाँकीमा सहभागिता जनाउने  उनले बताए । सोही दिन मन्दिर परिसरमा स्वागत एवं सर्वतपानी र प्रसाद वितरण गरिने उनको भनाइ छ ।

पर्व मनाउन सवै तहका मानुभावहरुलाइ उपस्थितिका लागि समितिले अनुरोध गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार