मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

दमकमा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने ३० जना नियन्त्रणमा

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१९ फाल्गुन २०८२, मङ्गलबार

झापा / प्रतिनिधिसभा सदस्यकाे निर्वाचन माैन अवधिमा झापाकाे दमकमा निर्वाचन आचारसंहिताविपरित मादक पदार्थ सेवन गरी होहल्ला गर्ने र ट्राफिक नियम उल्लंघन गर्ने ३० जनालाई  प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

यसरी नियन्त्रणमा पर्नेहरु एक महिला र २९ जना पुरुष रहेका छन् । होली मनाउने क्रममा मादक पदार्थ सेवन गरी होहल्ला गर्ने , भाङ बिक्री गर्ने र उच्छृंखल गतिविधि गर्नेहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

त्यस्तै ट्राफिक नियमविपरित ३ जना चढेका , हेल्मेट नलगाएका , मोडिफाई गरेका २४ वटा मोटरसाइकललाई दमक प्रहरीले नियन्त्रणमा लिएको छ । पक्राउ परेका मानिस र सवारी साधनलाई इलाका प्रहरी कार्यालय दमकमा राखिएको छ । गएराति पनि दमक प्रहरीले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने १० जनालाई पक्राउ गरेको थियो ।

यता होलीमा ट्राफिक नियम उल्लंघन गर्दै चलाउने १३ वटा मोटरसाइकललाई बिर्तामोड प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार