मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको मेचीनगरमा लागू औषधसहित दुईजना पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२६ वैशाख २०८२, शुक्रबार

मिति २०८२।०१।२५ गते अ.१३:३० बजेको समयमा जिल्ला झापा मेचिनगर नगरपालिका वडा न. ६ बर्मेली टोल स्थितमा लागूऔषध नियन्त्रण ब्युरो काँकरभिट्टाबाट खटिएको प्रहरी टोलिले भारतबाट नेपालतर्फ आउँदै गरेको जिल्ला झापा मेचीनगर नगरपालिका वडा नं. १२ सरेणडाँगी बस्ने बर्ष १९ को भुमीराज राई र ऐ. बस्ने बर्ष २२ को इश्वर राईलाई शंका लागी चेकजाँच गर्दा निजहरुको साथबाट प्रतिबन्धित लागूऔषध खैरो हेरोइन (प्लाष्टिक सहित १ ग्राम ५१० मिलिग्राम) प्लाष्टिक बाहेक १ ग्राम ३२०  मिलिग्राम फेला परेकोले उक्त लागुऔषध सहित निजहरुलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय काँकरभिट्टामा राखी थप अनुसन्धान कार्य जारी रहेको  छ

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार