मुख्य समाचार
कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन |

कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी

देश प्रदेश डेस्क 5487+ समाचार ( )
८ अशोज २०८३, बिहीबार

झापा निकटतम प्रतिष्पर्धी मदन बस्नेतलाई पराजित गर्दै नेपाली कांग्रेस भद्रपुर नगर समितिको सभापतिमा बन्धु कार्की विजयी भएका छन् ।

नगर अधिवेशनअन्तर्गत भएको निर्वाचनमा कार्कीले आफ्ना निकटतम प्रतिष्पर्धी  बस्नेतलाई पराजित गर्दै सभापति पदमा जित हासिल गरेका हुन् । निर्वाचन समितिका अनुसार जम्मा २३२ मत खसेको थियो । जसमा विजयी भएका कार्कीले १२१ मत प्राप्त गरे भने उनका प्रतिष्पर्धी बस्नेतले १०७ मत ल्याएका छन् ।

त्यस्तै, नगर सचिव पदमा राजु गिरी विजयी भएका छन् । सचिव पदमा विजयी गिरीले ११८ मत प्राप्त गरे भने उनका निकटतम प्रतिष्पर्धी टेकबहादुर पाण्डेले १०७ मत ल्याएका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै