मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

कचनकवलमा हात्तीलाई छेक्न लगाएको तारबारमा करेन्ट लागेर खनालको मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२९ जेठ २०८२, बुधवार

झापा झापाको कचनकवलमा हात्तीलाई छेक्न आफैले लगाएको तारबारमा प्रबाह गरेको करेन्ट लागेर  एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

मृत्यु हुनेमा कचनकवल गाउँपालिका ७ बैगुनबारी बस्ने ६५ वर्षीय तीर्थनाथ खनाल रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । आज बिहान ८ः३० बजे आफ्नै बारीमा बाख्रा चराउनको लागि गएकोमा तारबारमा छुन पुगी घटनास्थलमै मृत्यु भएको जिल्लाका डिएसपी खगेन्द्रबहादुर खड्काले जानकारी दिए ।

थप अनुसन्धानको लागि जिल्ला प्रहरी कार्यालय झापाबाट प्रहरी निरीक्षक बिजय चौहानको कमाण्डमा प्रहरी टोली गएको डीएसपी  खड्काले जानकारी दिए ।

यसअघि जेठ २३ गते कनकाई वडा नं. २ जामुनखाडीमा हात्तीलाई छेक्न लगाएको तारबारबाट करेन्ट लाग्दा ८ जना घाइते भएका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार