मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनमा ४ हजार ९४ मत खस्यो

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१४ फाल्गुन २०८०, सोमबार

झापा । बिर्तामोड उद्योग वाणिज्य संघमा ४ हजार ९४ मत खसेको छ । आज बिहान साढे ८ बजेबाट सुरु भएको मतदानमा ४ हजार ९४ जनाले मत खसालेका हुन् । बेलुकी ५ बजेसम्म मत खसाल्न मतदान स्थलमा प्रवेश गर्न दिइएको थियो । संघको मतदाता सङ्ख्या ५ हजार ६७३ रहेको छ ।

बिर्तामोड उद्योग वाणिज्य संघमा धेरै वर्षपछि निर्वाचनमा यस किसिमको चाम देखिएको हो । मतदाताहरूले संसदीय निर्वाचन कै झल्को आएको प्रतिक्रिया दिएका छन् । वाणिज्य संघको निर्वाचनमा व्यवसायीभन्दा धेरै नेता हाबी भएपछि निर्वाचनको माहौल बढेको हो । अधिकांशले नेपाली काँग्रेसको उम्मेदवारको तुलनामा पहिलो पटक बलियो विपक्षी उम्मेदवार उठेका कारण निर्वाचनको चाम बढेको बताइएको छ ।

आगामी कार्यकालको लागि वाणिज्य संघमा स्वतन्त्र व्यावसायिक प्यानलको नेतृत्व अर्जुनकुमार मैनाली र लोकतान्त्रिक प्यानलको नेतृत्व राजु न्यौपानेले गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार