मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

अज्ञात समूहद्वारा सिदिङवा धाममा श्रीकृष्णको मूर्ति तोडफोड

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / ताप्लेजुङको सिदिङवा धाममा अज्ञात समूहद्वारा श्रीकृष्णको मूर्ति तोडफोड भएको छ ।

हिजो साँझ ताप्लेजुङ सिदिङवा– २ सादेवास्थित सिदिङवा धाममा रहेको श्रीकृष्णको मूर्ति तोडफोड भएको हो । अज्ञात समूहले मन्दिरबाट अन्दाजी २० मिटर तल लगेर मूर्ति तोडफोड गरिएको अवस्थामा स्थानीयवासीले फेला पारी पुनः सोही मन्दिरमा ल्याई राखेका छन् ।

करिव एक महिनाअघि सिदिङवा धाममा श्रीकृष्णको मूर्ति अनावरण गरिएको थियो । सो घटनामा संलग्न व्यक्तिहरुको खोजी र पहिचान गर्ने कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार