मुख्य समाचार
करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन | भद्रपुर नगरपालिकामा कर कानुनको बेवास्ता ? नन–फाइलर फर्मलाई करोडौँको भुक्तानी, महालेखाको गम्भीर प्रश्न | वैदिक सनातन भद्रपुरद्धरा हाजिरी जवाफको आय–व्यय सार्वजनिक | श्रद्धाञ्जली सभामा रास्वपा सांसद यादवको विवादास्पद अभिव्यक्ति, गोलबजारमा तनाव, प्रहरीद्वारा उद्धार |

झापा ४ मा रास्वपाकाे अग्रता

देश प्रदेश डेस्क 5361+ समाचार ( )
२२ फाल्गुन २०८२, शुक्रबार

झापा /  प्रतिनिधिसभा सदस्यकाे निर्वाचनमा झापा ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीले पारम्भिक मत गणना अनुसार अग्रता लिएकाे छ । जस अनुसार १३२१ मत गणना हुँदा रास्वपाका शम्भु सुस्केराले ७५० मता पाउँदा उनलाई नेकपा एमालेका लाल प्रसाद साँवाले ३०० मता ल्याएर पछ्याइरहेका छन् भने नेपाली काङ्गेसका देउमान थेवेले २७१ मता ल्याएर पछ्याइरहेका छन् ।

मत गणना जारी छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार