मुख्य समाचार
भारतमा नेपाली चिया रोकिँदा ८३ उद्योग संकटमा, कूटनीतिक पहल गर्न सांसदहरूको माग | यातायात कार्यालयबाट ६ बिचौलिया पक्राउ | सञ्चार क्षेत्र सुधार्न 'राष्ट्रिय आमसञ्चार प्राधिकरण'को प्रस्ताव: सञ्चार मन्त्रीलाई बुझाइयो विस्तृत सुझावपत्र | नेपाल– भारत सीमामा थप एक जना बंगलादेशी नागरिक पक्राउ | केप भर्डले विश्वविजेता स्पेनलाई रोक्यो बराबरीमा | कोशी प्रदेशको बजेट सार्वजनिक : ४० अर्ब ४४ करोड ९८ लाख, कृषि र पूर्वाधारलाई प्राथमिकता | झापामा नगदसँगै सामान बन्धक राखेर लागूऔषधको लेनदेन, दुईजना पक्राउ | एल निनो : इतिहास, कारण र विश्व तथा नेपालमा पर्ने प्रभाव | बिदाकै दिन प्रादेशिक अस्पतालमा मन्त्रालयको आकस्मिक अनुगमन | हल्दीबारीमा अजिङ्गर फेला |

शौचालयमा लडेर माओवादी अध्यक्ष ‘प्रचण्ड’ घाइते

देश प्रदेश डेस्क 5197+ समाचार ( )
२४ वैशाख २०८२, बुधवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ शौचालयमा लड्दा घाइते भएका छन्। खुमलटारस्थित निजी निवासमा गएराति शौचालयमा चिप्लिएर लडेका उनी घाइते भएका हुन्।

घटनापछि तत्कालै उनलाई उपचारका लागि ललितपुरको मेडिसिटी अस्पताल लगिएको थियो। अस्पताल स्रोतका अनुसार प्रचण्डको टाउको र निधारमा चोट लागेकोले टाँका लगाइएको छ। हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै