मुख्य समाचार
यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव |

मारवाडी महिला मञ्च भद्रपुरद्धारा सुत्केरी आमालाइ पोषकतत्व वितरण

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१० भाद्र २०८१, सोमबार

झापा । भगवान श्रीकृष्णजन्माष्टमीको उपलक्ष्यमा मारवाडी महिला मञ्च भद्रपुरले सुत्केरी आमाहरुलाइ विभिन्न पोषकतत्व तथा नवजात शिशुलाइ आवश्यक सामग्री वितरण गरेको छ । मञ्चले सोमबार विहान भद्रपुर ८ स्थित प्रादेशिक अस्पतालको प्रसूति गृह(गाइनो वार्ड)मा पुगेर सामग्री वितरण गरेका थिए ।
मञ्चकी अध्यक्ष निलम गोयलको नेतृत्वमा पुगेको टोलीले नाङ्लोमा सामग्री सजाएर सुत्केरी आमा र सुत्केरी गराउन भर्ना भएका विरामी महिलाहरुलाइ वितरण गरेका थिए ।

आजको यो विषेश पर्वमा गाइनो वार्डमा आएर नवजात शिशु र आमाहरुलाइ उपहार स्वरुप केही सामग्री वितरण गरिएको मञ्चकी अध्यक्ष गोयलले बताइन् । मञ्चले बर्षभरिमा यस्ता सामाजिक कार्यक्रमलाइ अभियानकै रुपमा लिएर सञ्चालन गर्दै आइरहेको उनको भनाई छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार