मुख्य समाचार
भद्रपुर नगरपालिकामा नीतिगत भ्रष्टाचार: बिना मापदण्ड कन्टिजेन्सी खाताबाटै बाडियो झण्डै १० लाख प्रोत्साहन भत्ता | झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद |

माई खोलाको बाढीले झापा गाउँपालिका डुबानमा

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

वर्षा शुरु नहुँदै माई खोलाको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको छ । गएराति परेको हावासहितको पानीले माई खोलामा आएको बाढी झापा गाउँपालिकाको बस्तीमा पसेको हो । झापा गाउँपालिकाको वडा नं २ सुगाबथान , कुवारी , मिलनबस्तीलगायतका मानव बस्तीमा पानी पसेको हो ।

त्यहाँ करिव एक फुट पानी पसेको हाम्रा संवाददाता बरतलाल राजवंशीले जनाएका छन् । घरघरमा पानी पसेपछि मानिसहरु घर छोडेर बाटोमा भेला हुन थालेका छन् ।बाढीले किसानहरुको मकैबालीमा ठूलो क्षति गरेको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार