मुख्य समाचार
टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने | झापामा चोरी आरोपमा १९ वर्षीय युवक पक्राउ |

सशस्त्र प्रहरीद्वारा १३ लाखबडीको भन्सार छलीका सामान बरामद

देश प्रदेश डेस्क 5475+ समाचार ( )
१८ जेठ २०८२, शनिबार

सशस्त्र प्रहरी बल पर्साले भन्सार छली गरेर भित्र्याइएका १३ लाख ८० हजार रुपैयाँ बराबरका सामान बरामद गरेको छ । सशस्त्र प्रहरीले हिजो विभिन्न ठाउँबाट भन्सार छली गरेर ल्याइएका सामान बरामद गरेको हो ।

सशस्त्र प्रहरी पर्साका अनुसार वीरगञ्ज महानगरपालिका–१६ नगवा गाउँको डम्पिङ साइटमा भारतबाट अवैध रूपमा भन्सार छली गरेर चार वटा साइकलमा लोड गरी वीरगञ्जतर्फ ल्याउँदै गरेको आठ लाख ३६ हजार मूल्य बराबरको मोबाइल पार्ट्स, जुत्ताचप्पलसहितका सामान बरामद भएको हो ।

त्यस्तै वीरगञ्ज महानगरपालिका–२५ चण्डाल चोकबाट पनि मोटर पार्ट्स, भगुवा तथा नगवा क्षेत्रबाट कपडालगायतका सामान बदामद भएको छ । भन्सार छलीका सामानलाई वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।

Source : EverestMission.com

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै