मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

दमकमा मोटरसाइकल दुर्घटना हुँदा दुईजना घाइते

देश प्रदेश डेस्क 5479+ समाचार ( )
२६ चैत्र २०८०, सोमबार

                                                                                                                                साङ्केतिक तस्वीर

झापा झापाको दमकमा मोटरसाइकल दुर्घटनामा परी दुईजना घाइते भएका छन् । गएराति साढे ९  बजेको समयमा दमक नगरपालिका- १ भाङबारीस्थित भित्री सडक खण्डमा बेलडाँगीबाट दमकतर्फ आउँदै गरेको प्र १–०१–०१६ प २५६१ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटनामा परी मोटरसाइकल चालक कमल गाउँपालिका–६ बस्ने २५ वर्षीय शङ्कर श्रेष्ठ र पछाडि सवार दमक नगरपालिका–२ बस्ने ३२ वर्षीय सुजन बुढाथोकी घाइते भएका छन् । दुवै घाइतेको लाइफलाइन अस्पताल दमकमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार