मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

लागूऔषधसहित दमकका तीन युवा बिर्तामोडमा पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ पौष २०८२, शुक्रबार

 प्रतिबन्धित लागूऔषधसहित झापा दमकका तीन युवा बिर्तामोडमा पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरुमा दमक ४ बस्ने बर्ष २३ का राजा माझी, दमक १ बस्ने बर्ष २९ का टेकबहादुर कुमाल र सोही ठाउँ बस्ने बर्ष ३३ का हर्कबहादुर कुमाल रहेका छन् ।

गएराति ९ बजे बिर्तामोड ४ स्थित १ किलोमिटर क्षेत्रबाट उनीहरुलाई प्रहरीले नियन्त्रणमा लिएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोड र लागूऔषध ब्युरो काँकडभिट्टाबाट खटिएको संयुक्त टोलीले उनीहरुको साथबाट प्लास्टिकबाहेक ६ ग्राम १५० मिलिग्राम ब्राउनसुगर, प्रतिबन्धित नाइट्रोजन ट्याव्लेट ५५ वटा बरामद गरेको छ । तीनैजनालाई नियन्त्रणमा लिई इप्रका बिर्तामोडमा राखिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार