मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

धरानको भाटभटेनीमा फेला पर्‍यो जलेको शव

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२७ भाद्र २०८२, शुक्रबार

सुनसरीको धरानमा रहेको भाटभटेनी सुपरमार्केटमा एक जनाको शव फेला परेको छ।

शुक्रबार बिहान सुपरमार्केटमा शव फेला परेको इलाका प्रहरी कार्यालय धरानका डिएसपी प्रकाश जलेखुले जानकारी दिए।

उनका अनुसार शव जलेको अवस्थामा फेला परेको हो।

‘शव जलेर कंकाल मात्रै बाँकी रहेको छ। पहिचान हुन सकेको छैन,’ उनले भने।

अझै दुई जना बेपत्ता रहेको डिएसपी जलेखुले जानकारी दिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार