मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

रथयात्रामा आपराधिक घटना हुनसक्ने भएकाले सजग रहन प्रहरीको अनुरोध

देश प्रदेश डेस्क 5486+ समाचार ( )
२१ भाद्र २०८०, बिहीबार

फायल तस्वीर

झापा श्रीकृष्ण रथयात्राका क्रममा कुनै पनि आपराधिक घटना हुनसक्ने भएकाले त्यसतर्फ सजगता अपनाउन जिल्ला प्रहरी कार्यालय झापाले अनुरोध गरेको छ ।

जिल्ला प्रहरी कार्यालयले एक सार्वजनिक सूचना जारी गरी आज भदौ २१ गते झापा जिल्लाका बिभिन्न स्थानहरुमा आयोजना हुने रथयात्राको अवसरमा ठुलो संख्यामा श्रद्धालु भक्तजनहरुको उपस्थिति हुने र उक्त स्थानहरुमा भिडभाडको फाईदा उठाउँदै आपराधिक गतिबिधिहरु हुन सक्ने भएकाले सजगताा अपनाउन अनुरोध गरेको हो ।

बहुमुल्य गरगहनाहरु लगाई उक्त भिडभाडमा नजान ,उक्त स्थानमा जाँदा अधिक नगद तथा बहुमुल्य सामग्रीहरु नलगाउन ,सवारीसाधनहरु चलाउँदा पार्किङ स्थलभन्दा बाटोको साइडमा नराखिदिन, सवारीसाधनहरु पार्किङ गरी राख्दा ह्याण्डिल लग,ह्विल लगलगायतका सुरक्षाका अतिरिक्त बिधिहरु अपनाउन ,भिडभाडको फाईदा लिई महिलाहरुमा हुने दुर्व्यवहारप्रति सजग रहन ,आफ्नो छेउमा रहेको जुनसुकै व्यक्ति शंकास्पद हुन सक्ने भएकाले हरहमेसा चनाखो रहन ,कुनै पनि प्रकारको चोरी, लुटपाट, दुर्व्यवहारलगायत अन्य आपराधिक गतिबिधिहरु भएमा वा कसैको गतिविधिहरु शंकास्पद लागेमा नजिकको प्रहरी कार्यालय अथवा जिल्ला प्रहरी कार्यालय झापा हटलाइन नम्बर १०० तथा मोबाइल नम्बरहरु ९८५२६७१५५५ र ९८५२६९००४९ मा सम्पर्क गरी जानकारी गराउन अनुरोध गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार