मुख्य समाचार
असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? |

दमकमा आगलागीबाट२५ लाख बराबरको क्षति

देश प्रदेश डेस्क 5484+ समाचार ( )
४ श्रावण २०८१, शुक्रबार

                                                                                                                             साङ्केतिक तस्वीर

झापा  शुक्रबार साँझ दमकमा भएको आगलागीबाट २५ लाख बराबरको क्षति भएको छ ।

साँझ ५.२० बजेको समयमा दमक नगरपालिका वडा न.६ बस्ने अशोक श्रेष्ठको ४ तले पक्की घरमा वडा नं.७ बस्ने ४७ वर्षीय संजय रौनियारले भाडामा लिई संचालन गर्दै आएको कपडाको गोदाममा आगलागी भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ । दोस्रो तलाको पूर्वपट्टिको कपडाको गोदाममा अचानक बिद्युतको लाईन सर्ट भई आगलागी हुँदा गोदाममा रहेका साडी र थान कपडा पूर्ण रुपमा जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

उक्त आगो इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोली, दमक नगरपालिकाको दमकल र स्थानीयबासीहरुको सहयोगमा साँझ ५ः३० बजे पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार