मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

किसान मृत्यु प्रकरण: शंकास्पद माथी बयान लिँदै प्रहरी, टेक्निकल अनुसन्धान हुँदै

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१ भाद्र २०८०, शुक्रबार

झापा झापा मेचीनगर-८ का ४३ बर्षिय पुरुष मृत भेटिएको घट्नाको गहिराइमा पुग्न शुक्ष्म अनुसन्धान भइरहेको झापा प्रहरीले जनाएको छ । हिजो (विहिबार) पैनीको झाडी भित्र हत्या गरेर लुकाइएको जस्तो अवस्थामा स्थानीय ४३ बर्षिय सुन्दर किसानको शव भेटिएको थियो ।

शव भेटिएसँगै आवश्यक प्रक्रिया पुर्याइ पोष्टमार्टमका लागि विपी कोइराला मेमोरियल स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । पोष्टमार्टम गरेर उक्त शव आज ल्याउने तयारी रहेको जनाइएको छ । प्रहरी अनुसन्धानकै क्रममा शंकास्पद ५–७ जनामाथी प्रहरीले सोधपुछ गरेको छ भने ४–५ जनाको बयान लिइएको जिल्ला प्रहरी कार्यालय झापाका डीएसपी खगेन्द्रप्रसाद रिजालले  जानकारी दिए ।

उनका अनुसार आवश्यक बयान लिने क्रम पनि जारी छ भने टेक्निकल तवरबाट पनि अनुसन्धान भइरहेको छ । किसानको घाँटीमा गहिरो चोट लागेको तथा टाउको तथा शरिरमा चोटै चोट भएको अवस्थामा शव फेला परेको थियो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार