मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

एनएमसी डेरीमा कार्यरत कर्मचारीकाे छुरा प्रहारबाट मृत्यु

देश प्रदेश डेस्क 5482+ समाचार ( )
२६ आषाढ २०८३, शुक्रबार

                                                                                                                               साङ्केतिक तस्विर

झापा छुरा प्रहारबाट झापाको दमकमा  एकजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा दमक नगरपालिका २ हिमाली माध्यमिक विद्यालय छेउमा भारत लखनउ बस्ने अन्दाजी बर्ष ३५ का साहिल कान्त रहेकाे प्रहरीले जनाउकाे छ । 

प्रहरीले दिएकाे विवरण अनुसार साहिल कान्त र सोही ठाउँ बस्ने मोहम्मद सोनु भन्ने सहवाज हुसेनबिच विवाद भएको थियो । विवादका क्रममा छुरा प्रहार हुँदा साहिल कान्तको घाँटीमा गम्भीर चोट लागेको थियो ।

घटनाबारे प्रहरीले आज बिहान ५;३० बजे खबर पाएको थियो । इलाका प्रहरी कार्यालय दमकवाट प्रहरी टोली खटिएर घाइतेलाई उपचारको लागि दमक अस्पताल पठाएको थियो । उपचारको क्रमममा बिहान ६;३० बजे घाइतेको मृत्यु भएको हो । चक्कु प्रहार गर्नेको खोजतलास भइरहेको जनाइएको छ ।

उनीहरु भारतबाट आएर दमकस्थित एनएमसी डेरीमा सफ्टवेयर इन्जिनियरका रूपमा कार्यरत थिए । बिहान ५ बजेतिर ठूलो आवाज आएपछि हेर्न जाँदा घरधनीले साहिल कान्तलाई रगताम्य फेला पारेका थिए। मादक पदार्थ सेवन गरी उनीहरुले विवाद गरेको जनाइएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार