मुख्य समाचार
स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन |

भद्रपुर झापा गोल्ड कपको प्रथम बार्षिक साधारणसभा सम्पन्न

देश प्रदेश डेस्क 5489+ समाचार ( )
२४ चैत्र २०८०, शनिबार

झापा  । भद्रपुर झापा गोल्ड कपले शनिवार प्रथम वार्षिक साधारणसभा सम्पन्न गरेको छ । मेची रंगशालाको  सभाहलमा सम्पन्न सभाको कोशी प्रदेशका सामाजिक विकास मन्त्री राजेन्द्र कार्कीले उद्घाटन गरे । उद्घाटन गर्दै प्रदेश सरकारले खेलक्षेत्रको पूर्वाधार विकास लगायतका क्षेत्रमा खेलकुदको बृत्तिविकासमा लागि प्रदेश सरकार रहेको बताए । उनले भद्रपुर झापा गोल्डकपका लागि बजेट छुट्याएर थप बजेटका लागि संघीय सरकारसंग पहल गर्ने समेत बताए । कार्यक्रममा प्रशिक्षक भागिरथ आले मामालाई प्रमाण पत्र प्रदान गरेर सम्मान समेत गरिएको थियो ।
सोही अवसरमा सौर्य एयरलाईन्सका प्रबन्धक दिपक पोखरेलले आउने बर्ष संचालन गरिने गोल्डकप संचालनका लागि रु २५ लाख दिने घोषणा समेत गरे। अध्यक्ष दिपेश ढकालले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका

कार्यक्रममा नेकपा माओवादी केन्द्र झापा अध्यक्ष राजु आचार्य, राष्ट्रिय स्वतन्त्र पार्टी भद्रपुर अध्यक्ष प्रेम न्यौपाने लगायतले मन्तव्य राखेका थिए । ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको स्वागत डिल्लीराम घिमिरे र संचालन महासचिव जीवन कुमार श्रेष्ठले गरेका थिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार