मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

सोहराय पर्वको अवसरमा झापाका केही पालिकामा स्थानीय विदा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१४ माघ २०८०, आइतबार

झापा सोहराय पर्वको अवसरमा झापाका केही पालिकाले स्थानीय विदा दिएका छन् ।लोपोन्मुख सन्थाल जातिले मनाउने सोहराय पर्वको अवसरमा भद्रपुर नगरपालिका साथै गाउँपालिकाहरूमा कचनकवल , हल्दीबारी , वाह्रदशिमा भोलि माघ १५ गते स्थानीय बिदा हुने भएको छ।  पालिकाहरूले  सूचना जारी गर्दै सोको बारेमा जानकारी दिएका छन् ।

पालिका अन्तर्गतका निकायहरु तथा विद्यालयहरुमा स्थानीय सार्वजनिक बिदा दिने निर्णय गरेको  हस्ताक्षरित सूचनामा उल्लेख गरिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार