मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्विर
३० कार्तिक २०८१, शुक्रबार

सुर्खेतमा स्कुल बसले ठक्कर दिँदा एक बालिकाको मृत्यु भएको छ।

वीरेन्द्रनगरस्थित रहेको सनसाईन एकेडेमी क प्र ०२-००१ क ००६८ नम्बरको स्कुल बसले ठक्कदर दिँदा वीरेन्द्रनगर-१ की ६ वर्षीया समिक्षा सुनारको मृत्यु भएको हो।

शुक्रबार बिहान पौने १० बजे ठक्कर दिएको थियो। बालिकाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका डिएसपी वीरेन्द्रवीर विश्वकर्माले जानकारी दिए।

'बाटो काट्ने क्रममा ठक्कर दिएको भन्ने स्थानीयले बताएका छन्, चालकलाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेका छौं,' उनले भने।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार