मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

मलद्वारबाट लागूओैषध बरामद

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ कार्तिक २०८१, आइतबार

 झापा / झापाकाे मेचीनगरबाट लागूओैषधसहित एकजनालाई प्रहरीले पक्राउ  गरेकाे छ ।    शनिबार साझ ५ बजेकाे समयमा  मेचीनगर नगरपालिका ६ पुरानो मेचीपुल स्थितमा लागूऔषध नियन्त्रण व्यूरो काँकडभिट्टाबाट खटिएको प्रहरी टोलिले  भारतको पानीट्याङ्कीबाट पैदल नेपाल तर्फ आउदै गरेको झापा कनकाई नगरपालिका ६ बस्ने बर्ष ३४ को बिक्रम हस्दालाई शंका लागी शरीर तलासी लिँदा मलद्धारमा प्लाष्टिक सहित ६ (छ) ग्राम ७४० (सातसय चालिस) मिलिग्राम, प्लाष्टिक बाहेक ५ (पाँच) ग्राम ६०० (छ सय) मिलिग्राम लागू औषध (खैरो हेरोइन) जस्तो देखिने पदार्थ फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको  छ ।                                हस्दालाई  नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी इलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखी अनुसन्धान कार्य भई रहेको  जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी  दिए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार