मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

पूर्वमा हिउँदे वर्षा नहुने, छिटफुट पानी पर्ने सक्ने

देश प्रदेश डेस्क 5364+ समाचार ( )
१८ माघ २०८०, बिहीबार

                                                                                                           साङ्केतिक तस्वीर

झापा पश्चिमी वायुसँगै आएको पश्चिमी न्यून चापीय प्रणाली कमजोर देखिएकाले पूर्वी नेपालमा यसपालिको हिउँदे वर्षा नहुने आँकलन गरिएको छ ।

बुधबार साँझसम्मको अवस्था हेर्दा बादल पूर्वतिर सर्ने क्रममा रहे पनि यसको असर गण्डकी प्रदेशसम्म मात्र पर्ने देखिएको मौसमविद् मीनकुमार अर्यालले जानकारी दिए ।

उनका अनुसार मध्य र पूर्वी नेपालमा बदलीसँगै केही ठाउँमा हल्का वर्षा र हिमाली क्षेत्रमा हल्का हिमपात हुन सक्छ । तर, पश्चिम पहाडी क्षेत्रमा जस्तो असर देखिने अवस्था छैन ।

काठमाडौँ उपत्यकामा बदली रहे पनि ठुलो वर्षाको सम्भावना छैन । आज बिहीबार हल्का वर्षासम्म हुन सक्छ । तराईमा भने बदली भए पनि वर्षाको सम्भावना नरहेको महाशाखाले जनाएको छ ।

त्रिभुवन विश्वविद्यालयको जल तथा मौसम विज्ञान विभागका सहप्राध्यापक विनोद पोखरेल पनि यो वर्ष हिउँदे वर्षाको पूर्वानुमान गर्न पनि गाह्रो भएको बताउँछन् ।

प्रशान्त महासागरमा विकसित भएको प्रणाली लालिनाका कारण यो वर्ष हिउँदे वर्षा प्रभावित भएको हो ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार