मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

लागूऔषधसहित मेचीनगरबाट तीन पक्राउ

देश प्रदेश डेस्क 5486+ समाचार ( )
साङ्केतिक तस्वीर
१४ भाद्र २०८०, बिहीबार

झापा मेचीनगर १० स्थित धुलाबारीमा कोशी प्रदेश सांसद सविना बजगाईका छोरा हिमाल बजगाई लागूऔषधसहित पक्राउ परेका छन् ।

प्रहरीले प्रतिबन्धित लागूऔषध गाँजाको कारोवार गरिरहेको अबस्थामा मेचीनगर १० का ३४ वर्षिय नवी मिया चुरौटे ,  २५ वर्षिय हिमाल बजगाई र २५ वर्षकी स्मृति लिम्बूलाई पक्राउ गरेको हो ।

विशेष सूचना पाएर इलाका प्रहरी कार्यालय धुलावारीको टोलीले नवी मियाको घरमा छापा मार्दा १ केजी ७०० ग्राम गाँजा फेला परेको थियो । गाँजालाई प्याकेटमा हालेर बिक्री गर्नका लागि राखिएको थियो । प्रहरी स्रोतका अनुसार लागूऔषध राखिएको कोठामा तीनैजना फेला परेका थिए ।

ती तीनैजनालाई पक्राउ गरी इप्रका धुलावारी लगिएको छ । मिया लागूऔषधको कारोवारी भएकाले उसलाई मुद्धा चलाउने , अरु दुईजना संगै भेटिएको र लागूऔषध नभेटिएकाले मनोपरामर्श गरी छाडिने प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार