मुख्य समाचार
| बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो |

लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ

देश प्रदेश डेस्क 5482+ समाचार ( )
साङ्केतिक तस्वीर
९ आषाढ २०८३, मङ्गलबार

                                                                                                                              साङ्केतिक तस्विर

झापा लागूऔषधसहित बिर्तामोडका दुई युवा पक्राउ परेका छन् । पक्राउ पर्नेमा बिर्तामोड .१० बस्ने २२ वर्षीय रोहित कटुवाल र सोही ठाउँ बस्ने २७ वर्षीय सन्तोष राजवंशी रहेका छन् ।

प्रहरीले दिएकाे विवरण अनुसार साेमबार साँझ ७ बजे झापा गाउँपालिका ५ पन्थापाडास्थित हुलाकी मार्गमा प्रहरी चौकी शरणामतिबाट खटिएको गस्ती टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाइ लागूऔषधसहित पक्राउ गरेको थियाे ।

शंका लागेर चेकजाँच गर्दा दुवै जनाले ४ वटा कालो प्लाष्टिकले पोको पारी लुकाई छिपाई ल्याउँदै गरेको  ५ ग्राम ३० मिलिग्राम) ब्राउन सुगर फेला परेको थियो । दुवै जनालाई नियन्त्रणमा लिई प्रहरी चौकी शरणामतिमा राखिएको प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार