मुख्य समाचार
किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस |

डेढ लाख बढी रकमसहित जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5490+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

दाङको शान्तिनगरबाट डेढ लाख बढी रकमसहित जुवाडे पक्राउ परेका छन्।

शान्तिनगर गाउँपालिका – ४ जम्लेकुलाबाट आइतबार राति एक लाख ६४ हजार ३०५ रुपैंया नगदसहित जुवाडे पक्राउ परेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख डिएसपी अनिल ठकुरीले सेतोपाटीलाई बताए।

रकम जितहार हुने गरी जुवा खेल भइरहेको भन्ने गोप्य सूचनाको आधारमा इप्रका तुलसीपुरवाट खटिएको बिषेश टोलीले दश जुवाडेलाई नियन्त्रणमा लिएको डिएसपी ठकुरीले जानकारी दिए।

पक्राउ परेका जुवाडेको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार