मुख्य समाचार
कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु | भारतको ओडिसामा बनेको शक्तिशाली प्रणाली नेपालतर्फ, अब के हुन्छ? | बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद |

हात्तीले कचनकवलमा घर भत्कायो

देश प्रदेश डेस्क 5479+ समाचार ( )
१८ पौष २०८१, बिहीबार

झापा   झापाको कचनकवलमा जङ्गली हात्तीले घर भत्काएर क्षति गरेको छ ।

गएराति १२.३० बजे कचनकवल १ फिटिङ्ग गाउँमा ६ वटा जंगली हात्ती प्रवेश गरी रामप्रसाद किस्कू( जलथलिया बा) को घर भत्काएको हो । हात्तीले घर पूर्णरुपमा भत्काउनुका साथै घरमा रहेको धान चामल सबै नष्ट गरेको छ। घरका मानिसहरुले भागेर ज्यान जोगाएको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले बताए ।

हिजो हात्तीको आक्रमणबाट कचनकवलकी एक महिलाको ज्यान गएको थियो । दाउरा खोज्न कचनकवल गाउँपलिका ७ तारावनास्थित दिपज्योति सामुदायिक वन गएकी सोही ठाउँ बस्ने ३५ वर्षीया केलाबत्ती राजवंशीलाई जंगली हात्तीले लखेटी लखेटी मारेको थियो । चारकोशे झाडीमा रहेका हात्तीले कचनकवलमा लगातार उपद्रो गर्दै आएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार