मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

त्रिशूली नदीमा फसेका दम्पतीको सेनाले हेलिकप्टरबाट उद्दार

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२४ आषाढ २०८२, मङ्गलबार

झापा / त्रिशूली नदीमा फसेका दुई जना दम्पतीको सेनाले हेलिकप्टरबाट सकुशल उद्धार गरिएकाे छ ।

रसुवामा आएको बाढीका कारण त्रिशूली नदीमा पानीको बहाब बढ्दा फसेका दुई जनालाई नेपाली सेनाले हेलिकप्टरमार्फत उद्धार गरेको  राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।

प्राधिकरणको अनुसार नुवाकोट विदुर नगरपालिका–१ लभडाँडा मिलन चौताराका ६७ वर्षीय पाल्देन तामाङ र उनकी श्रीमती ६२ वर्षीया मङ्गली तामाङलाई उद्धार गरिएको हो।

उनीहरू त्रिशूली नदीको किनारामा दाउरा काट्न गएका थिए।  

चीन हुँदै रसुवामा आएको बाढीले त्रिशूलीको बहाब एक्कासी बढेपछि उनीहरू फसेका थिए।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार