मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

लोक सेवा आयोगले माग्यो १७० कर्मचारी

देश प्रदेश डेस्क 5485+ समाचार ( )
२७ कार्तिक २०८२, बुधवार

झापा / लोक सेवा आयोगले प्राविधिक र स्वास्थ्यतर्फ १७० जना कर्मचारी परिपूर्ति गर्नका लागि आवेदन खुलाएको छ।

आयोगले बुधबार गोरखापत्रमा सूचना प्रकाशित गर्दै निजामतितर्फ प्राविधिकको राजपत्रांकित तृतीय श्रेणी र स्वास्थ्य सेवाका आठौं र सातौं तहका पदहरूका लागि आवेदन खुलाएको हो।

ती पदहरूका लागि मंसिर १६ गतेसम्म आवेदन दिन सकिनेछ।

दोब्बर दस्तुर तिरेर मंसिर २३ गतेसम्म आवेदन दिन सकिने आयोगले जनाएको छ।

आवेदन फाराम आयोगको अनलाइन दरखास्त प्रणालीमार्फत विद्युतीय माध्यमबाट भर्न सकिन्छ।

आवेदन दस्तुर प्रत्येक विज्ञापनका लागि १ हजार २०० सय र एकै पदका लागि समावेशीतर्फका थप विज्ञापनमा आवेदन दिने उम्मेदवारको हकमा प्रत्येकका लागि थप ४ सय रूपैयाँ लाग्नेछ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार