मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा निमाकाे मृत्यु

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१६ जेठ २०८३, शनिबार

                                                                                                                           साङ्केतिक तस्विर

झापा माेटरसाइकलले पैदलयात्रीलाइ ठक्कर दिँदा एक व्यक्तिकाे मृत्य भएकाे छ । मृत्यु हुनेमा मेचिनगर -१२ सयरडाँगीका ४४ वर्षिय    निमा तामाङको ज्यान गएकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएकाे छ ।

कार्यालयले दिएकाे विवरण अनुसार जेठ ११ गते वेलुका साढे सात बजे मेचिनगर १२ सयरडाँगी चोक स्थित मेची राजमार्ग सडक खण्डमा चारआलीबाट बुधबारेतर्फ जादैँ गरेको प्र.१-०१-०१२ प ६३५३ नम्बरको मोटरसाइकलले पैदलयात्री तामाङ्लाइ  ठक्कर दिइ दुर्घट्ना हुँदा पैदलयात्रीकाे टाँउकोमा चोट  लागि घाइते भएका थिए ।

उपचारको लागि बिर्तासिटी अस्पतल विर्तामोडमा पठाइएकोमा जेठ १५ गते  आर्थिक अभावका कारण डिस्चार्ज लिइ उपचारको लागि पुन: मेची आम्दा अस्पतालमा धुलाबारी लगिएकोमा उपचारका क्रममा सोही दिन निजको मृत्यु भएको जनाइएकाे छ । शव सोही अस्पतालमा रहेको छ। घट्नामा संलग्न मोटरसाइकल र  चालक  झापा बुद्धशान्ती १ बस्ने अन्दाजी .बर्ष २३ का नारायण भट्टराइलाइ  नियन्त्रणमा लिई अनुसंधानको लागि इलाका प्रहरी कार्यालय धुलाबारी राखिएकाे प्रहरीले जनाएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार