मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

झापाको कनकाईमा अन्दाजी ४० वर्षीय पुरुष मृत फेला

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१८ कार्तिक २०८२, सोमबार

झापाको कनकाई नगरपालिका–२ झण्डी खोप नजिक एक पुरुष मृत अवस्थामा फेला परेका छन्।

आज शुक्रबार दिउँसो करिब १२:३० बजेको समयमा अन्दाजी ४०–४२ वर्ष उमेरका पहाडी मूलका जस्तो देखिने अज्ञात पुरुष घोप्टो परि मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएको छ। मृतकको नाम, थर र ठेगाना खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय अनारमनीबाट प्रहरी अधिकृतको कमाण्डमा टोली खटाई अनुसन्धान र कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीका अनुसार जनाएको छ।

मृतकको मृत्युको कारण हालसम्म खुलेको छैन। शवलाई आवश्यक कानुनी प्रक्रिया पूरा गरी पोस्टमार्टमका लागि पठाइने तयारी भइरहेको प्रहरीले जनाएको छ।

प्रहरीले घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार