मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

झापाको गोलधापबाट १३ जना जुवाडे पक्राउ

देश प्रदेश डेस्क 5485+ समाचार ( )
५ कार्तिक २०८१, सोमबार

झापा झापाको हल्दिवारी–१ गोलधापबाट १३ जना जुवाडे पक्राउ परेका छन् ।

गएराति १०ः३० बजेको समयमा हल्दिबारी –१ गोलधाप बजार बस्ने गजेन्द्र काङबाङको घरमा जुवाजन्य तास तथा कौडा खेलिरहेको अबस्थामा प्रहरीले छापा मारेको थियो ।

गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले नगद ८३ हजार २८५ ,कौडा १६ थान, तास ४६९ थान, खाल १ थान, काठको फ्रेम १ थान, स्क्रिन टच मोबाइल ११ र किप्याड २ थान बरामद गरेको जिल्लाका डिएसपी कृष्णकुमार चन्दले जानकारी दिए  ।

पक्राउ पर्नेहरुमा हल्दिबारी– १ बस्ने वर्ष ६३ का यज्ञराज त्रिताल, सोही ठाउँ बस्ने वर्ष ४५ का बिरबहादुर गुरुङ, वर्ष ४२ का रामनाथ साह, वर्ष ६१ का भानुभक्त न्यौपाने, वर्ष ६२ का अशोक राई, वर्ष ६१ का सरोज दाहाल, वर्ष ३८ का प्रकाश गुरुङ ,बिर्तामोड– ५ बस्ने वर्ष ५२ का राजन चुडाल, भद्रपुर १० बस्ने वर्ष ५५ का राजेन्द्र तुलाधर , सोही ठाउँ बस्ने वर्ष ४३ का यादव भट्टराई , वर्ष ५८ का रामबाबु राउत, वडा नं ७ बस्ने वर्ष ४५ का बिशाल अधिकारी र वडा न. ८ बस्ने सुवास न्यौपाने रहेका छन् ।

उनीहरुलाई पक्राउ गरी जिल्ला प्रहरी कार्यालय ल्याइएको र आबश्यक अनुसन्धान भइरहेको डीएसपी  चन्दले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार