मुख्य समाचार
झापामा बाटो काट्दै गरेकी महिलालाई मोटरसाइकलले ठक्कर दिँदा मृत्यु | झापाबाट ४ अर्ब ९३ करोड राजस्व असुली | लियोनल मेसीका बुबा जर्जको ६८ वर्षको उमेरमा निधन | करिब २ करोड रुपैयाँ राहत वितरण | धनकुटामा ६ सय ४७ केजी गाँजासहित २ जना पक्राउ | झापामा साढे ५ लाख मूल्यको अवैध सामान र दुई सिटी सफारी बरामद; भन्सार बुझाइयो | करदाता प्रोत्साहन उपहार योजना: २५० रुपैयाँको सामान किन्ने उपभोक्ताले जिते १० लाखको बम्पर उपहार | अमेरिकामा 'बर्थ टुरिजम' माथि प्रतिबन्ध: राष्ट्रपति ट्रम्पद्वारा नयाँ कार्यकारी आदेश जारी | भन्सार छलीका लत्ता कपडा र तीन मोटरसाइकलसहित करिब ८ लाख रुपैयाँ बराबरको सामान बरामद | झापा र सुनसरीका एसपीको पुनरागमन रोकियो, जिम्मेवारीमा फर्काइएन |

निर्माणाधिन घरबाट लडेर बिर्तामोडमा घाइते भएका कामदारको मृत्यु

देश प्रदेश डेस्क 5364+ समाचार ( )
२४ चैत्र २०८२, मङ्गलबार

                                                                                                                            साङ्केतिक तस्वीर

झापा   निर्माणाधिन घरबाट लडेर झापाको बिर्तामोडमा घाइते भएका कामदारको मृत्यु भएको छ ।

आठ दिनअघि लडेर घाइते भएका बिर्तामोड २ चैतुबारी बस्ने बर्ष ४० का शंकर किस्कुको आज मृत्यु भएको हो । चैत १६ गते अन्दाजी दिउँसो २ बजे बिर्तामोड ४ पुरानो बिजुली अफिस छेउ बस्ने डम्बरबहादुर श्रेष्ठको निर्माणधिन २ तले पक्की घरमा काम गर्ने क्रममा किस्कु घरको २ तला माथिबाट लडेर घाइते भएका थिए । उनलाई उपचारको लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो ।

उपचारपश्चात् गएराति ९ बजे डिस्चार्ज भई घर गएकोमा आज बिहान ९;३० बजे उनको मृत्यु भएको हो । इलाका प्रहरी कार्यालय बिर्तामोडबाट खटिएको टोलीले आवश्यक कानुनी प्रकृया पुरा गरी मृतकको लास पोष्टमार्टमको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको थियो । पोष्टमार्टमपश्चात् सदगत गर्न उनका छोरा दुर्गा किस्कुले लास जिम्मा लिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार