मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

गौरीगंज –१ भन्सारमा आगलागी

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१३ मंगशिर २०८१, बिहीबार

झापा / गौरीगंज गाउँपालिका वार्ड नं. १ भन्सार निवासी नौलो सिंह थापाको घरमा आगलागी भएको छ । आज साँझ करिब ६ः१५ बजे गुहाली घरको विजुलीको तार सर्ट भएर आगलागी भएको गौरीगंज गाउँपालिका वार्ड नं. १ स्थित कुञ्जिवारी प्रहरी चौकीका प्रहरी नायव निरीक्षक सञ्जीव राईले जानकारी गराएका छन् । उनका अनुसार स्थानीय प्रहरी, स्थानीयवासी, दमकलहरुको प्रयासले आगो नियन्त्रणमा आएको छ । आगलागीबाट गुहाली घर र मुलघर पुर्णरुपमा नष्ट भई घरमा रहेको २०/२२ मन मकै, ६ वटा चौपाया र ४ वटा साइकल जलेर नष्ट भएको वडा अध्यक्ष कार्तिकलाल राजवंशीले बताए ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार