मुख्य समाचार
बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? | यूएन महासभामा बालेनको प्रश्न–‘भोटेकोशीको बाढी विश्वका लागि चेतावनी थियो, के तपाईंहरूले सुनुभयो?’ | कांग्रेस भद्रपुर नगर सभापतिमा बन्धु कार्की विजयी | गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने |

भद्रपुर भन्सारकाे भवनबाट लडेर एक मजदुर घाइते

देश प्रदेश डेस्क 5487+ समाचार ( )
१९ आषाढ २०८२, बिहीबार

झापा / झापाकाे भद्रपुर भन्सार कार्यलयकाे दाेस्राे तलामा काम गर्दै गरेका एक मजदुर तल खसेर घाइते भएका छन् ।

घाइते हुनेमा भद्रपुर नगरपालिका वडा नं. ७ बस्ने ३६ वर्षीय टायल मिस्त्री अमृत राजवंशी रहेकाे प्रहरीले जानकारी दिएकाे छ ।

प्रहरीका अनुसार बिहिबार ११ः४० बजेकाे समयमा भद्रपुर ५ मा रहेकाे कार्यालयको तिन तल्ले भवनको दोस्रो तल्लाबाट राजबंशी टायलको काम गर्दा गर्दै अचानक लडि घाईते भई उपचारको लागि प्रादेशिक अस्पताल भद्रपुर पठाएको छ । उनकाे हात, टाउको, दाहिने घुडाँ र शरीरमा भित्री भागमा चोट लागेकाे छ भने स्वास्थ्य अबस्था मध्यम रहेकाे जनाएकाे छ । राजवंशीकाे उपचारमा निजको मामा श्रवन राजबंशी रहेका छन् । घटनास्थलमा वडा प्रहरी कार्यलय भद्रपुरबाट  प्रहरी टोली खटि गई थप बुझ्ने कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय झापाले जानकारी दिएकाे छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार