मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

उपकुलपति कार्कीलाई कालोमोसो दल्न खोज्नेलाई कारबाही गर्न माग

देश प्रदेश डेस्क 5476+ समाचार ( )
१६ माघ २०८०, मङ्गलबार

झापा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका कामु उपकुलपति डा. प्रह्लाद कार्कीलाई कालोमोसो दल्न खोज्नेहरूलाई कारबाही गर्न नेपाल चिकित्सक संघले माग गरेको छ ।

कार्कीलाई मंगलबार बिहान करिब ११ः३० बजेको समयमा ३ जनाको समूहले प्रतिष्ठानको वर्तमान परिस्थितिको सम्बन्धमा छलफल गर्ने नाममा कालो मोसो दल्ने प्रयास जस्तो अमर्यादित क्रियाकलाप गरेको संघको भनाई छ । 

डा. सञ्जीव तिवारीले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘अस्पताल जस्तो संवेदनशील क्षेत्रमा प्रतिष्ठानको वर्तमान परिस्थिति र समस्याको समाधानको लागी एक आपसमा छलफल ,संवाद र सहमतिबाट निकास निकाल्ने विषयलाई लिएर वार्तामा बसिरहेको अवस्थामा चिकित्सक माथि नै कालोमोसो लगाउन प्रयास गरिएको प्रति यस संघले घोर भर्त्सना र निन्दा गर्दछ ।’तिवारीले नेपाल सरकार मातहतका सुरक्षा निकायले नेपाल सरकारको प्रचलित कानुन बमोजिम सम्पूर्ण दोषीहरुलाई अविलम्ब छानबिन गरी कानुनी कारबाही गरी  सुरक्षित र भयरहित वातावरणमा स्वास्थ्य सेवा प्रवाह गर्ने व्यवस्था मिलाउन माग गरेका छन् ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार