मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

सप्तकोशी नदिमा हामफालेका पुरुषको सकुशल उद्धार

देश प्रदेश डेस्क 5485+ समाचार ( )
१७ माघ २०८०, बुधवार
झापा सुनसरीको  बराहक्षेत्र नगरपालिका वडा नम्बर  -१ बराहक्षेत्रस्थिति कोशी ब्यारेजको पुलबाट नदीमा हामफालेका एक जना पुरुषको सकुशल उद्धार गरिएको छ।

बुधबार बिहान ९:३० बजेको समयमा अन्दाजी ६० बर्षीय पुरुष  नदीमा हाम फालेको खबर पाएपछि  तत्काल प्रहरी चौकी बराहक्षेत्रबाट  खटिएका प्रहरी र  स्थानीयको सहयोगमा सकुशल उद्धार गरिएको बराक्षेत्र प्रहरीकार्यलय जानकारी दिएको छ। 
 उद्धार गरिएका पुरुषलाई  आफन्तको जिम्मा लगाएको  बराक्षेत्र प्रहरीकार्यलयले जानकारी दिएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार