मुख्य समाचार
बालबालिकालाइ सही र गलत छुवाइ बारे सचेतना | टिपर र मोटरसाइकल ठोक्किँदा दुई जना घाइते | बिर्तामोडको टाइमलेस होटलमा थार गाडीमा अचानक आगलागी, दुईवटा गाडी जल्यो | इलाममा बोलेरो दुर्घटना, चालकको घटनास्थलमै मृत्यु | झापामा जापानिज इन्सेफलाइटिसविरुद्ध खोप अभियान असोज ५ देखि | सशस्त्र प्रहरीद्वारा झापाको मेचीनगरबाट ठूलो परिमाणमा अवैध लत्ताकपडा र कार बरामद | मनास्लु हिमपहिरोमा पुरिएर दुई आरोहीको मृत्यु | कलवलगुरी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | मोरङबाट पक्राउ परे राजनीतिक विश्लेषक भरत दाहाल | सतर्क रहनुस्! असोज ८ देखि देशका धेरै ठाउँमा भारी वर्षा हुनसक्ने |

भारतको दिघलबैंकमा ७३ ग्राम ब्राउन सुगरसहित दुई नेपाली पक्राउ

देश प्रदेश डेस्क 5476+ समाचार ( )
२ अशोज २०८३, शुक्रबार

 भारत बिहारको दिघलबैंकमा ब्राउन सुगरसहित दुई नेपाली पक्राउ परेका छन् ।

 लागूऔषध ओसारपसार विरुद्धको अभियानअन्तर्गत एसएसबी र दिघलबैंक प्रहरीले दुई नेपाली युवकहरुलाई पक्राउ गरेको हो । उनीहरुको साथबाट ७३.०३ ग्राम ब्राउन सुगर फेला परेको भारतीय प्रहरीले जनाएको छ । पक्राउ पर्नेहरु झापाका भरत हेमरम र रघुवीर ताजपुरिया रहेको बुझिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार