मुख्य समाचार
गलगलियाका थानाध्यक्षपछि पाठामारीका थानाध्यक्ष पनि निलम्बित | इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा |

४८ एसपी र १२० डीएसपीको एकैपटक सरुवा

देश प्रदेश डेस्क 5486+ समाचार ( )
१६ भाद्र २०८०, शनिबार

झापा नेपाल प्रहरीका ४८ प्रहरी उपरीक्षक (एसपी) र १२० प्रहरी नायव उपरिक्षक (डीएसपी) सरुवा भएका छन् । प्रहरी प्रधान कार्यालयले शुक्रबार एसपी र डीएसपीको सरुवा गरेको हो ।

नेपाल प्रहरीको प्रधान कार्यालय मानवस्रोत विकास विभागले प्रहरी महानिरीक्षकले शुक्रबार गरेको निर्णयानुसार प्रहरी उपरीक्षक र प्रहरी नायव उपरिक्षकहरूलाई सरुवा गरिएको जनाएको छ ।

 हेर्नुहाेस् नायव उपरिक्षककाे सुची

हेर्नुहाेस् उपरिक्षककाे सुची

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार