मुख्य समाचार
इलाममा ट्रकको फल्स बटमभित्र लुकाइएको १५ क्विन्टल गाँजा बरामद | असोज ९–११ मा मौसम प्रतिकूल, लामो यात्रा र हिमाली पदयात्रामा रोक | ‘विश्वको छानो खस्दैछ’ भन्ने चेतावनी अतिशयोक्ति भनियो, तर नेपालमै देखियो जलवायु संकटको असर : गुटेरेस | गुटेरेससँग भेट्दै बालेन, त्यसपछि राष्ट्रसंघको महासभामा सम्बोधन | | बाढी पुनरुत्थानका लागि नेपाललाई अमेरिकाले थप ३१ मिलियन डलर दिने | चिकित्सकलाई कुटपिट गरे ५ वर्षसम्म कैद र ५ लाखसम्म जरिवाना प्रस्ताव | कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज देशभर पालिका स्तरीय अधिवेशन | राष्ट्रिय परिचयपत्रदेखि राहदानीसम्म, झापा प्रशासनमा एकैदिन ५५७ जनाले लिए सेवा | रोङमा ट्रयाक्टर दुर्घटना, मेचीनगरका चालकको मृत्यु |

बलिउड अभिनेता सलमान खानलाई आतङ्ककारी बताएको पत्र भाइरल, पाकिस्तानी सरकारको नाममा नक्कली दस्तावेज फैलियो

देश प्रदेश डेस्क 5485+ समाचार ( )
११ कार्तिक २०८२, सोमबार

झापा / बलिउड अभिनेता सलमान खानलाई आतङ्ककारी बताएको एउटा पत्र सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । यो पत्र पाकिस्तान सरकारले जारी गरेको दाबी गरिएको छ ।

डीडी न्युजका अनुसार, सलमानले गत हप्ता साउदी अरबमा एक कार्यक्रमका क्रममा बलुचिस्तानलाई पाकिस्तानबाट अलग बताएपछि उनीमाथि कथित रूपमा यो कारबाही गरिएको हो । पत्रमा पाकिस्तान सरकारले सलमानलाई ‘आतङ्कवाद विरोधी ऐन १९९७’ को चौथो सूचीमा राखेको उल्लेख छ । यो सूचीमा आतङ्कवादसँग सम्बन्धित भएको शङ्का गरिएका व्यक्तिहरूलाई राखिन्छ ।

यद्यपि, केही मिडिया रिपोर्टहरूमा यो खबर फेक भएको बताइएको छ । सलमानले बलुचिस्तानसँग जोडिएको बयान अक्टोबर १७ मा दिएका थिए, जबकि पत्रमा अक्टोबर १६ को मिति उल्लेख छ । यसबाहेक, सोही नम्बरको अर्को पत्र पनि पाकिस्तान सरकारले जारी गरेको थियो । यी सबैका आधारमा यो पत्र नक्कली भएको दाबी गरिएको छ ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार