मुख्य समाचार
बाढी–पहिरोको वितण्डा : देशभर १५ जनाको मृत्यु, सयौँ घर डुबानमा, मनाङदेखि तराईसम्म जोखिम | मनाङको चामेमा मर्स्याङ्दी नदी थुनियो, तटीय क्षेत्रमा सतर्कता | एसपीलाई थर्काउने भन्सार अधिकृतको जिम्मेवारी खोसियो | पूर्वप्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरा पक्राउ परेका | सनसाइन बचत तथा ऋण सहकारीको १३औँ वार्षिक साधारणसभा सम्पन्न, शेयर पुँजी १ करोड ४२ लाखभन्दा बढी | नारायणी नदीमा बाढीले सतर्कता तह पार, तटीय क्षेत्रमा उच्च सतर्कता | किशनगञ्जमा अपर थानाध्यक्षमाथि एसपीको कारबाही, तत्कालै निलम्बन | स्वर्गद्धारी कृषि सहकारीको बार्षिक साधारणसभा सम्पन्न | प्रधानमन्त्री बालेन्द्र शाहद्वारा संयुक्त राष्ट्र महासभा सम्बोधन | बालेनको आवाजमा विश्वका कुन–कुन देश जोडिए? |

बिर्तामोडको पशुपति भेनियर उद्योगका कामदार मृत फेला

देश प्रदेश डेस्क 5493+ समाचार ( )
२७ श्रावण २०८३, बुधवार

झापाको बिर्तामोड नगरपालिका–२ स्थित पशुपति भेनियर उद्योग छेउमा सोही उद्योगका कामदार मृत अवस्थामा फेला परेका छन्। आज बिहान १० बजेतिर इलाम देउमाई नगरपालिका ९ घर भई सोही पशुपति भेनियर उद्योगमा काम गर्ने कामदार वर्ष अन्दाजी ४० का अर्जुन मगर मृत फेला परेका हुन् ।

उनको मृत्युको कारण खुल्न सकेको छैन । उनी हिलोमा मृत फेला परेका थिए । घटनाबारे जानकारी पाएपछि इलाका प्रहरी कार्यालय बिर्तामोडको टोली घटनास्थलमा पुगेर अनुसन्धान सुरु गरेको जनाइएको छ।

प्रतिक्रिया

ताजा समाचार

सबै

ट्रेन्डिङ

सबै

सम्बन्धित समाचार